हाम्रोकुरामा प्रकाशित अडियोका अनुसार
सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिद प्रकृयामा ७० करोड कमिसनका लागि बिक्रि एजेन्ट सँग वार्तालाप गरेको अडियोमा समेटेको छ । अडियोमा दुई जना विच कमिसनको वारेमा वार्तालाप भएको छ । मन्त्री भनिएका व्यक्तीले कर्मचारीहरुलाई मुख छोडेर अपशव्द वोलेको सुनिन्छ ।
0 Comments